[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 240129 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-25-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo july mthma ta mero 3 thauma wed ma janu cha. uffffffffff tehi bhara yeso nepali ko party ma janako lagi luga kinna gako ni.
 
Posted on 06-25-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्ले हरु, के छ ताअाअाअाअ?
नायग्रा भन्ने पातले छाँगो हेर्न गाथें, अदभूत लाग्यो गाँठे। त्यस्तो पनि हुँदो रहेछ। अनि हिजो राती घर फर्केर बडा अधैर्य भएर साझा हेर्न बसेको, कम्पुटर ले धोका झ्याल सबै दिए। खुल्दै खुलेन। इण्टर्नेट् एक्स्प्लोरर भन्ने जन्तु त ज्यान गए मानेन। लात हन्दा नि मनेन। मेरोजिल्ला भन्ने माकेहि आयो त्यो नि रो कि रोकि, खोकि खोकि। लाग्यो कम्पुटर् लाई घाट् लाग्ने बेला भयो। टेन्सन भयो साप सङ। अनि अज बिहान देखि फेरि चक चक् गर्दा गर्दा कम्पुटरले हार् मान्यो र ठिक् भो।
के छ, ठुली चैया खायौ?
ग्वांचे, हरि, कुम्ले, सान्नानि सबै म जदौ।
 
Posted on 06-25-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठै हाम्रो ठुलि! सबैको बिहेको भोज मा जान्छिन बरा, उसको कहिले हो कहिले नारन! :P
 
Posted on 06-25-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाई लाई यो ठुलि कहिले बिहे गेर जालार फिरी भर अरु तरुनिहरुला जिस्काउन पाम्ला भनेर जहिलेनी अरु सँग कुरा गरिरनु हुन्चके। ल ल बिर्खे दाई जती अरु तरुनी केटी हरुला जिस्काने हो जिस्काउनुस् म भाउजुलाई कुरा लगाउनिन के। तर त्यसरी मलाई चै घर बाट निकाम्ने कुरा नगरनुस्। जे होस मलाई मार्देनी मार्दिनुस् म त बिहे गर्दै गर्दिन।

rahula dai how was nyc?
 
Posted on 06-25-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, न्यूयोर्क भन्ने शहर त गैएन। नायग्रा भन्ने ठाम् मै जान ७-८ घण्टा लाग्ने, अनि त्यो छाँगो(Falls) को अनुपम नजारा हेर्न न रम्न नि ट्याम् चाहिने।
मज्जा आयो, जिन्दगि मा एक् फेरा हेर्नु पर्ने कुरो रैछ। रहर पालेकाहरुलाई जान म सल्लाह् दिन्छु।
 
Posted on 06-25-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुलि,
अब म बुडोले क्यार्न तरुनि जिस्क्यामदा हुम! राम राम राम!

ठुल्दाई,

रहर धेरै पालेकै हो
नायाग्रा हेर्न पाइला चालेकै हो
समयले साथ नदिएपछि
पैसाले हात नदिएपछि
मनमा पिर त पर्ने नै भयो
यो मन तेसै जल्ने नै भयोsss
हाsss हाss हाsss
 
Posted on 06-25-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, के छ ईउरोप गामको हालखबर? मलाइ नि ट्याम ट्याममा सम्झना आउँछ त्यहाँको! (युरोपियन तरूनीहरूको!)

ए जिम्माल बूढा, के हो फून सून नि उठेन त विकेन्डाँ तपाइको? टेउसाउको समुद्रमा पौडी खेल्न गाको हो?

ल राहुलदाइले रमाइलो गर्नु भएछ।
 
Posted on 06-25-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्र बहादुर, युरोपा खबर बेसै छ, कैले घाम कैले पानी भइ राखेकै छ।ट्याम ट्याममा यताआ
तरूनीहरूले नि तिम्लाई सम्झिंदा हुन!
 
Posted on 06-25-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित बिर्खे दाई
चित्रे के छ?
 
Posted on 06-25-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचुराम, अचेल ईउरोप गामका गाम्लेहरू खासै देखिंदैनन् तिमी बाहेक, यामे, रामे, जग्गे कता हराए सब? त्यहीं हुँदा एकपल्ट जमघट गर्न मन लागेको थियो, तर मिलाउन साह्रै गाह्रो, सबै फरक फरक देशाँ भएकोले। अब त्यहाँ आउने मौका मिल्दा पक्कै भेटम्ला है!

ठूली, मेलो सब्बै थिक च, अनि तिम्लो के च नि?

हाम्रो चौतारी पनि दुई वर्ष पूरा गरेर तीन बर्षमा पाइला टेक्ने बेला हुदैछ। यसको जन्म मिति २००५ सेप्टेम्बर ७ हो क्यारे। पोहोर साल पहिलो बार्षिकोत्सव धूमधामका साथ तीन दिन मनाइएको थियो। सँयोगबश, त्यो बेला चौतारीको अंक नि २५ पुगेको थियो, रजत महोत्सव र वार्षिकोत्सव एकै साथ।
यो बर्ष दोस्रो वार्षिकोत्सवको बेला ७५ ओं अंक पुग्ला कि भन्ने आशा गर्दछु। सबैजनाले यो दोस्रो महोत्सवको लागि लेख, रचना, हाँसो, ठट्टा, कथा, कविता, मुक्तक, हाइकु, निबन्ध, नाटक आदि लेखेर राख्न अनुरोध छ।
 
Posted on 06-25-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँझ मा पनि...........

 
Posted on 06-25-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात मा पनि...................

 
Posted on 06-25-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्झन्छु तिमिलाई दिन मा पनि................

 
Posted on 06-25-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wowwwwwwwwwwwww awesome pics. di maile bhaneko kasto lagyo ta. sarai ramro thau cha hai di.
 
Posted on 06-25-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुली, यु आर् राइट्, स्वर्ग को अनुभुति..................
 
Posted on 06-25-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुभुति bhaneko ke ho? di ma ta 3-4 choti gai sake. yo august ma atlantic city, NJ jane. ani teta bata time milyo bhane hajurharuko ma ekchi pasum laa huncha di.
 
Posted on 06-25-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुभुति भनेको feeling हो। भै हाल्छ नि। एक्लै जाने कि दुक्लै? (दुक्लै = दुबै जना)
 
Posted on 06-25-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khit khit khit lau di ni kasto kura garnu huncha. ke ma eklai jaulata .
 
Posted on 06-25-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बो मेरो दिमाग पुरै घुम्योन्त हौ!! राहुल ब्रो ले पनि 'मो नायग्रा फल्स गएर आको' भन्छ है अन्त फिरी नेपालकी छोरीले पनि 'नायग्रा फल्स गाको' भनेर भन्छ हो। आबो एकै चोटी दुबैजना गोयो भने पक्का भेट्यो होलान्त त्यहाँ। कि सङै गाको हौ? लु मो मात्रै कन्फ्युज हो की के हो यार? कि नेपालकी छोरी हाम्रो भौजु त परेन?

आम्बो! दाजु र भौजु दुबैजना मिलेर चौतारीमा हामीलाई फन फनी घुमाको कि के हो?

आफु त सोझो मान्छे है! अन्त फिरी घुमाइ घुमाई दिमाग लगाउनु नि आउदैनन्त। अहिले पो यस्तो दिमागलाई पावर हानेको कि अन्त पक्कै होला जस्तो लागेर लेखेको है। हैन रैछ भने सरी ल!

ओ ठुल्स बहिनी, के छ तिम्रो न्युजहरु? कस्को बिहेको भोज खानु जान लागेको रे? भोजमा राँगाको सुकुटीहरु भेट्यो भने झ्याप हानेर ल्याउ ल। बेलुका सितन दामी हुन्छ नि हाम्रो केटाहरुलाई।

हाम्रो निस पाट, ह्यारी सोम, मदनवा भैया हरु कता हरायो हौ?


 
निशान्त
Posted on 06-25-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्स दुक्लै जाने रे?? मोलाई छाडेर??? गुर्... र्.. र् ..र्...

राहुल सुड्डा नायाग्रा फल्स गएको भन्छ भन्नुलाई भरै फोटो त नेप्चिलेपो टक टक पोस्ट हानेको छ हानेको छ गर्छ! दाल मे कुछ काला है! :)

आँssssच कुम्स पाट! आम्मामामामाsss... कता गोएर आएको हौ सोम?
आम्बोssss...मुख पनि हँसिलो हँसिलो छ, फिरि एकस्ट्रा ह्याप्पि देखिएको छ!
ह्याप्पिनेसको राज के हो ब्रो? हामिलाई नि सिकाउ न सोम, आफ्नु त फिरि फेस, गाला र होल टाउको नै न्याररो देखिएको इयर्स भयोन्तनि हौ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters