[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५८~~

[Please view other pages to see the rest of the postings. Total posts: 614]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 297786 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-08-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५८

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५८ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा,Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 58 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ यसपाली यो रुखलाई चौतारी पनि बनाम,एउटा पिङ पनि हालुम



चौतारी-५७
चौतारी-५६
चौतारी-५५



**********************************************************************
अनि, चौतारीकी हाम्री राम्री भाञ्जी को फोटो पनि राखुम न यहाँ ...


सान्नानी लाई बधाई, आर्नालाई स्वागत!
*********************************************************************




यो मदनवा अ हे व भएर हाम्रो चौतारीमा आएको नि धेरै नै हुन लायो। पहिले पहिले आउँदा साण्डे का तेल भन्दै कुन्नी के हो बेच्थ्यो। पछी धेरै बेच्न नसकेर सुर्ताउँदै एकदिन आफैले एक बोतल पिएको, अहिले सम्म पनि कहिले को कहिले को बन्दै यहाँ मात्र नभएर मासने गाम को चाट पसलमा सम्म गाम्लेहरुलाई हैरान पारिराको छ। बिचरालाई पीर पनि धेरै नै छ रे, लरकी खोजेको जन्मेदेखी, अहिलेसम्म नि पाएन रे!

उसको कहानी उसकै मुखबाट!

गोरि सब भाव खोज्छ कालि हमको आँख मार्छ
कभि हमको टुनटुन मिल्छ कभि हड्डि पर्छ

ठिक बदन ठिक कलर हमले कहिले पाएन
पहले भि भनेको हुजुर हमको लभ कर्न आएन

एक्टा भैया बोल्यो हमको अनलाईनमे लभ करो
च्याट रुममा हमि गियो मोड्ले हम्लाई आउट कर्यो

एक्टा लरकि भेटे थियो एम एस एन मे याड कर्यो
१ महिने बात करेथेँ भन्छे छोरि भेट्न पर्यो

पेसा वेसा जमा कर्के हमले पिलेनके टिकेट किन्यो
धक धक कर्दै भेटनेको गयो बल्ल हुजुर लरकि चिन्यो

नाम पता त ठिके थियो जो हमको बताएथ्यो
पता चल्यो उमरवा त पाँच साल घटाएथ्यो

सोचेँ ठिक छ हमि भन्दा दु साल बडि त के भएछ
भेटघाट करे पछि बात मिलाउन हमि गएछ

हलवा टाइट भयो हुजुर जब हमले थाहा पाएछ
रोज वेब क्याममा सुसरि सहेलिलाई पो बिठाएछ

सहेलिके सिलिम बाँडि देखि देखि हमि फँसेछ
हमि फँसेको देखेर सला दुनियाँ बहुते हँसेछ

अएरपोरटमा जब उसको देखेँ सहेलि संग
सहेलिलाई वहि सोच्यो भयो हमि दंग

पास आयो हमि हँस्यो भन्छ के छ मदनवा
चिनायो हमको असलि लरकि टुनटुन जैसे बदनवा

पेशाब कर्ने बहानामा हमि तबातौड भाग्यो
वापस घइर आएपछि बल्ल हम्रो सास जाग्यो

जे राम जि कि।







 
Posted on 06-14-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai chitre kata tira lagyo yeso ghar janu bhanda agadi tyo Pearl Jam ko "last kiss" geet sunera jam bhaneko uffffffffff.
 
Posted on 06-14-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरी ठूली, म यस्सो उतातिर गाको थिएँ। ल हेरम् लास्ट किस।


 
Posted on 06-14-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ohhhhhhhhh goddddddddddd i love this song. thanks chitre
 
Posted on 06-14-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kati chahieko Thulai lai "last kiss", "last kiss"
 
Posted on 06-14-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, आर्ना भान्जीलाइ मेरो पनि माया सुनाइदिनुस् है।

नेउची ज्यू, स्वयम्भूमा मेरा ढेडु साथीहरूसँग खेल्न कति मज्जा आम्छ। :) म जुम्रा सुम्रा चैं हेर्दिनँ, बरू एन्टी-जुम्रा स्याम्पूले नुहाउन सल्लाह दिन्छु। :D
 
Posted on 06-14-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरू एन्टी-जुम्रा स्याम्पूले नुहाउन सल्लाह दिन्छु। :D

तिरु, कुरा बुझ्यौ हैन?
 
Posted on 06-14-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवन को रुप चर्केको ऐनामा देखिन्न,
मायाको रुप मायालु को मुहारमा भेटिन्न
 
Posted on 06-14-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा सान्नानी!! साँच्ची पेन्टिङ होइन? कस्सम? रा-म-राम!! By God? हे हे हे!! ए त्यसो भए तिमीले तितौरीको The Best गिफ्ट पाउनै बाँकि रहेछ, ल भान्जीको पास्नीमा आउँछ है!! (मैले तितौरीको तर्फबाट भनिदिएको!) :-)

राहुलदाई,
जीवनको रुप चर्केको ऐनामा किन देखिन्न?
मायाको रुप मायालुको मुहारमा किन भेटिन्न?

:-)
 
Posted on 06-14-07 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मायाको रुप मायालुको मुहारमा भेटिन्न?

क्यार्नु चाइन्जो मायालुको मुहार हेर्न पा' भे थाहा हुन्तो होला! :)

बिहिबारे दोश्रो जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 06-14-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAHAHAHAHAHAHAHAHAHAHAHA haasolaagyo sappaiko kura sunera :D

=====

aru kura jaaneko chhaina hai maile ..maile rasbari khaana paina bhane Grrrrrrr... mantarrr garera sab laai pakhalaa laagne banai dinchhu :P:P
 
Posted on 06-14-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile rasbari khaana paina bhane Grrrrrrr... mantarrr garera sab laai pakhalaa laagne banai dinchhu :P:P

Tiru, I am with you. Adhi din charpi mai bitos, la jaa ta.
 
Posted on 06-14-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवन को रुप चर्केको ऐनामा देखिन्न,
मायाको रुप मायालु को मुहारमा भेटिन्न


जीवन कुनै पूर्बाक्रित रुप हुंदैन। भौतिका चक्षुले देखिने जीवन त स्थुल शरीर मात्र हो, जीवन होइन। तर पनि कसै कसैले ऐना मा स्वरुप् हेर्ने चेष्टा गर्छन्। तर चर्केको ऐना मा देखिएको बाहिरी रुप झनै बिक्रित भएर देखिन्छ। रुपवान पनि कुरुप देखिने हुन्छ।

यसरि नै मायालु को रुप मुहार होइन। अनुहार मन को छाया हुने न कुनै बैज्ञानिक आधार छ न कुनै अध्यात्मिक। मायालु को मन हो, जच्नु पर्ने परखनु पर्ने। मन हेर्न सक्ने मन बुझ्न सक्नेले मात्र मायामा धोका र पीडा पाउदैन। तर यो जीवन जगतमा धेरै जसोले अनुहारको सुन्दरता र बैभवको बिशल्तालाई जीवन को रुप हेर्ने गरेको छ तर धेरै ले चर्केको ऐनाम हेरे जस्तो बिक्रित र भ्रम मात्र देख्ने गरेको छ।
 
Posted on 06-14-07 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ati sundarammm ! rahuldaa :)

===
ho ho chiplu tei garun yiniharu :D
 
Posted on 06-14-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु र तिरु, रसबरि त मैले नि पाइन। दुर्गेमाताको क्रिपा परेन हामीमा। तर पखाला लाग्ने सराप त दिनु हुन्न है। जीवन जल पाइन्न यहाँ।
चिप्लु कहिले काहिं फुन त हान्ने गर।
जिम्माल् बा जदौ, बल्ल दर्शन पाएं, अज को दिन अच्छा बित्ने भो।
 
Posted on 06-14-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तिरु र चिप्लु किन सरापेका हँ हाम्लाइ ?
तिमीहरुलाइ पठाइ दिम्ला त भनेकै छम नि
झन तिरु मोरिलाइ त आउने भए आउन त भनेर निम्ता पनि देको
छुउउउउउउउउउउउउउउउउउउउउउउउउउच्चि तिरु
 
Posted on 06-14-07 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

huh maile nimta paisakyaa re'chh :O dhuttt dekhdai nadekhyaa bhanyaa.. la la mantarr firtaa firtaa :D
 
Posted on 06-14-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लाओssssssssssssss!!

तितौरीssss! ए तितौरीssss! तितौरी होsssss!

एक घान मकै भुटिदेऊ बा मलाई साह्रै भोक लाओ!:(

ठुल्दाईलाई यो बुडोको भोके जदौ!
 
Posted on 06-14-07 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा कुरा भन्न मन थियो के रे, तर फिरि हरिले, "देख्यो? मैले भन्या कस्तो लायो?" भुनेर कुम्ले र बिर्खे नि मरि मरि हाँस्लान् भन्नि पिर परो! :p पख्लास् तिमरु उरन्ठउला बज्जेहुर! तो सुन्नेको भुँडीआँ मेरो तालुको डाम बसाईन छु भुने म नि गान्टे काजीको छोरो पुन्टे होईन! ख्याऽऽऽऽऽऽऽऽऽऽऽककककककक थू! (तालु मुसार्दै) :D :p

अरु कुरो त तेस्तै हो के रे। अचेल खेत जोत्नि ट्याम फरक भ'कोले चौतारिआँ आम्न नि भ्याउन्न। २-३ दिन आईएन भुने त कुरो को मेसो पाम्न नि गाह्रो पर्दो र'च। काँर शुरु अरम नै था' भएन। जे भ'नि, समस्त गाम्लेहुराँ मेरो साष्टाङ्ग दण्डवत!
 
Posted on 06-14-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा भनेसि पुन्टे बुडाले सुनेछन कुरा! :)

पुन्टे दाजु क्यार्नु आफ्नो खेताँ तो फुन उठाम्न मिलेन भरे तिर बात मारुँला नि है?
 
Posted on 06-14-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssssssssssssssssssssssइइइइइइइइइइइइइइइइइइ

के छ गाम्लेहुरु हौ !!!!!!!!!!!!!!!!!!!!! के भइरा'छ आज चौतारीआँ ?


मायालु को रुप मुहार होइन। अनुहार मन को छाया हुने न कुनै बैज्ञानिक आधार छ न कुनै अध्यात्मिक। मायालु को मन हो, जच्नु पर्ने परखनु पर्ने। मन हेर्न सक्ने मन बुझ्न सक्नेले मात्र मायामा धोका र पीडा पाउदैन। तर यो जीवन जगतमा धेरै जसोले अनुहारको सुन्दरता र बैभवको बिशल्तालाई जीवन को रुप हेर्ने गरेको छ तर धेरै ले चर्केको ऐनाम हेरे जस्तो बिक्रित र भ्रम मात्र देख्ने गरेको छ।

ओहोओहो कस्तो राम्रो कुरा अर्नु भो ठुल्दाइ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters