[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 Top two sycophants
[VIEWED 5694 TIMES]
SAVE! for ease of future access.
Posted on 11-05-05 5:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


One can get an indication of both where the country is heading towards,
and why we have such a mess --from the statements of the two top sycophants
of King Canyut below who were part and parcel in the past in creating the mess, and now again in sustaining the mess.

Your thoughts?

================================================
राजाको अधिकार कटौती हुन सक्तैन?

कास/Kantipur daily

वीरगन्ज, कार्तिक १८ - राजाका 'अधिकारहरू' जन्मसिद्ध भएको दाबी गदर्ैै शाही पाश्र्ववर्ती भरतकेशर सिंहले त्यो कुनै पनि हालतमा कटौती हुन नसक्ने बताउनुभएको छ ।
राजतन्त्र र हिन्दु शासन पद्घति मुलुकको दुई आधारस्तम्भ भएको विचार व्यक्त गर्दै विश्व हिन्दु महासंघ अध्यक्षसमेत रहेका सिंहले विश्वको एक मात्र हिन्दु राष्ट्र र हिन्दु सम्राट् नेपालीको गौरव भएको बताउनुभयो ।

'हिन्दु राष्ट्रमा दलहरू बोल्नै नहुने बोलिरहेका छन् र युवाहरू पथभ्रष्ट भएका छन्,' महासंघको रजतजयन्ती स्तम्भ शिलान्यासमा उहाँले भन्नुभयोे- 'वर्तमान शिक्षा पद्घतिमा परिवर्तन गर्न आवश्यक भएको छ ।'

माघ १९ 'कर्तव्यअन्तर्गत' चालिएको कदम भएको उल्लेख गर्दै उहाँले भन्नुभयो- 'अब राजाको होस्टेमा हैंसे गर्नु

प्रजाकोे कर्तव्य हो ।' राजाले जनताको आँसु पुछ्न खोज्दा दलहरूले विरोध गरेको आरोप लगाउँदै उहाँले 'विदेशीको बुई चढेर आउनेसित सावधान रहनुपर्छ' भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्रिपरिषद् उपाध्यक्ष कीर्तिनिधि बिष्टलेे उहाँका भनाइको समर्थन जनाउनुभयो । 'भरतकेशरजी हाम्रो प्रेरणास्रोत हुनुहुन्छ,' बिष्टले भन्नुभयो । सक्रियतासाथ राजाको कदमको वकालत गर्दै हिँडेका सिंहबाट आफूहरूले प्रेरणा लिने गरेको उहाँको भनाइ थियो ।

उहाँले सिंहलाई आफूहरूको प्रेरणास्रोत भएको बताउनुभयो । 'राजाको साहसपूर्ण कदमलाई सघाउनु नै हाम्रो कर्तव्य हो,' उहाँले थप्नुभयो ।

बिष्टले निर्वाचनमा भाग नलिए दलहरूलाई प्रजातन्त्रवादी भन्न नसकिने पनि बताउनुभयो । 'प्रजातन्त्रको आत्मा निर्वाचन हो तर बहिष्कार गर्छु भन्नेलाई कसरी प्रजातन्त्रवादी भन्न सकिन्छ ?' उहाँले भन्नुभयो- 'तत्कालीन सरकारहरूले माग बेवास्ता गरी घाँटी निमोठ्न खोजेकाले माओवादीहरू जंगल पसेका हुन् ।'



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters