[Show all top banners]

waldroffastoria

More by waldroffastoria
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

PU_Hunter
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 सूचना तथा सञ्चार मन्त्रालय
[VIEWED 2712 TIMES]
SAVE! for ease of future access.
Posted on 12-02-15 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल सरकारले दशकौं देखि विभिन्न क्षेत्रमा उच्च योगदान पु¥याएका व्यक्तित्वहरुलाई राष्ट्रिय पुरस्कारबाट सम्मान गर्दै आएको लोकतन्त्र स्थापना अघि अर्थात मुलुकमा राजतन्त्र कायम रहँदा गोर्खा दक्षिण बाहु पुरस्कारबाट सम्मान गरिने गरिए पनि गणतन्त्र स्थापनापछि यसलाई विकेन्द्रिकृत गरी विभिन्न विधामा पुरस्कार वितरण गर्ने गरिएको नेपाल सरकारले प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने गरेको

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०६५ सालमा पत्रकार श्री गोकुल श्रेष्ठलाईउत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेको थियो पत्रकार श्रेष्ठलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजनीतिक पत्रकारिता मार्फत विशेष योगदान पु¥याउने मुलुकभर क्रियाशिल युवा पत्रकारहरु मध्ये प्रत्येक वर्ष एक जना पत्रकारलाई यस्तो पुरस्कारबाट सम्मान गर्दै आएको पत्रकार श्रेष्ठलाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भएको थियो सरकारले पुरस्कार छनौटका लागि सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव परशुराम अर्यालको नेतृत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो जसमा नेपाल पत्रकार महासंघका तत्कालिन अध्यक्ष धर्मेन्द्र झा बरिष्ठ पत्रकार किशोर नेपाल सदस्य रहनु भएको थियो यस अघि २०६४ सालमा यो पुरस्कारबाट बरिष्ठ पत्रकार विजयकुमार पाण्डे सम्मानित हुनु भएको थियो भने २०६६ सालमा चिरञ्जिवी देवकोटा सम्मानित हुनु भएको थियो त्यस्तै २०६७ सालमा शुशिल खरेल, २०६८ सालमा कल्पना विशुराल, २०६९ सालमा टीपी भुसाल २०७० सालमा शिव लम्साल सम्मानित हुनु भएको थियो

यस्तो पुरस्कारका लागि सरकारले तीन महिना अगावै आवेदन खुल्ला गर्ने गर्छ जसमा सयभन्दा बढिले आवेदन दिएका थिए पुरस्कार छनौट समितिले प्राप्त आवेदनबाट छनौट गरी पत्रकार श्रेष्ठको नाम सिफारिस गरेको थियो जसलाई मन्त्रिपरिषद्को बैठकले पारित गरेको थियो


माधव शर्मा

सचिव



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters