[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30  






[VIEWED 229826 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
The postings in this thread span 30 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-21-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, च्या मा सुन्तला चोपेर खाको हो ? खित खित खित्!!!
हो नि बासी भात भुटेर खान क्या नित्थै हुन्छ, तर नित्थै भनेको के हो, मिठो भनेको हो ? तिम्रो तोते बोली बुझ्नै गाह्रो! हुन्छ हुन्छ तिम्रो फ्लाईइङ किक देखाउन त, तर अलि टाढा बाट है, फेरी मलाई लाग्ला, डर लाग्छ ।

हरि म्याच सुरु होला होला जस्तो छ,पानी रोकियो ।
 
Posted on 03-21-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी हर्केमा कि हर्पेमा, केमा घिउ छ भन्नु भा ? हर्के काका त शहर गा हैनन र हिजो, अझै आ छैनन ।
 
Posted on 03-21-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ चिया सँग सुन्तला चोपेर खाने कस्तो मित्तो हुन्त । तिमी पनि तिराए गर्ने हो :प
 
Posted on 03-21-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मैले अईले त हेर्न भ्या छैन, अगि चाईं http://freestreams.googlepages.com/ मा match 1 वालामा हेरेको, राम्रो थियो। अब हेर्छु। मलाई नि तेई भा को के, आफु लंका वाला, अरु जम्मै ईण्ड्या ईण्ड्या भन्चन। पर्सी हराउन पा त गजप हुन्थो। शुरबार बिदा भा'को जिन्दगीमा पैलोपल्ट मोज हुने भो, दिनभर किर्केट हेर्नी हो म त, नेपालाँ जस्तै :)

लेख्दालेख्दै: अहिले पनि गजब आईरा रच, सनथे मोरो फर्केर आएनच नि त, पछी आउन पाईन्च?
 
Posted on 03-21-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि म त http://pklivecricket.blogspot.com/मा हेरिरको अलि राम्रो छैन, बेला बेला रोकिन्छ । तिम्ले देको लिन्का त TVU पिलेर झार्नु पर्दो रैछ, पख TVU पिलेर झार्छु है त । सुरबार के को बिदा नि ? सनते घाइते भो क्यारे, अब अर्को कोइ बज्जे आउट भे सि आम्न पाउँछ, कोइ आउट नभइ आम्न पाम्दैन । पछि आम्छ होला सेन्चुरी त बनाम्न पर्ने हो तेल्ले!

ठुलि म नि तिराए गर्छु है त चिया सँग सुन्तला !
 
Posted on 03-21-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, TVU झार्नु पर्छ, तर एकदम राम्रो आ'छ। शुरबार त मेरो सधैं बिदा नि, यो चोटी चैं कम्पुटर टि भी आँ जोडेर हेर्छु। टि भी आँ नहेरी हेर्या जस्तै नहुने क्या :-)
 
Posted on 03-21-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै लामो क्या यो किरिकेट भन्ने ग्याम पनि । दुबै पक्षलाई ४५ /४५ मिनेट घुङ्घेत्रो घुमाउन दिएर कल्ले बढि रन हान्ने भन्याभए पो अल्छी नमानि हेर्नुहुन्थो । लंकेहरुले त पहिला आँखा चिम्लेर बेट घुमाउँथे रमाइलो हुन्थो ।आजकाल के भएछ, टुच्च टुच्च खेलरे मोर्‍याछन् ।
 
Posted on 03-21-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssssच यो ग्वाँच सोम नि मोलाइ झगडा गोरेको मात्तै देख्दिनि के फिरि, सोम त छेरेर हो कि के हो पsssssर बसेर लुक्स मात्रै हान्दिनि, हिजो देखि मो भिड्दाभिड्दा थाक्यो हौ आबो त । लास्टमा फिरि मोइले जे भन्यो तेहि भयो के ।

अनि आज त चियापाउरोटिको कुरो पो चलेछन्त हौ । हिजो मोइले मिसलाइ पुदिना र बाबरि उहि हो कि फरक भनेर सोदेको कि, मिसले फिरि मोलाइ बाल मतलब नदिनि के ।

राम्स ब्रो गफ्स नदेउ न यार लंकाले त दनक हानेछ हौ,
 
Posted on 03-21-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै हम्रा गामका केताहरु के जाती किरिकेत को पचि लागेका चै। यो किरिकेत् भनेको चै किन गामको केटी पारी कुन्नी?
 
Posted on 03-21-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! ठूली, किरकेट भन्ने केटी क्यारबियन(Caribbean) गामकी रे! तर म त पछि लाग्या छैन किरकेटको। :P

बरू हामी मित्तो मित्तो गफ गरूम् ल चौतारीमा बदाम खाँदै, गीत गाउँदै। ;)

दुइटा फूल देउरालीमा
साथै राखुँ जस्तो लाग्छ
कतै टाढा जाँदा खेरि
सँगै हिडौं जस्तो लाग्छ


ग्वाँचे र हरि त उफ्रँदै होलान्, लंकाले धेरै रन हान्यो भन्ने सुन्या थें।:)
 
Posted on 03-21-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता लाए जम्मै, किर्केटाँ नि पानी परो, ह्याँ बाहिर नि हुरी बतास सुरु हुन लाओ। गाम्लेहरु चैं काँ हरा हुन, हाम्ले केई बुझ्या हैनम।
 
Posted on 03-21-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्,
ठुली ले भने जस्तै, सब गाम्ले हरु कृक्रेट नामकि ठिटिको पछि लाग्या छन ।
( यो बुढो त २४ बर्ष भयो पछि लागेको, अरुलाई न भन्नु नि)
 
Posted on 03-21-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल सिद्द्यो एउडा म्याच, हेरी हेरी थाकीयो उफ.........

हन के कुरा गर्‍या हुन गाम्लेहुरले, को को लागेछन हँ तो नखरमाउली क्रीकिट भन्नेको पछाडि ?
 
Posted on 03-21-07 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के कुरा गर्‍या हुन गाम्लेहुरले, को को लागेछन हँ तो नखरमाउली किरिकेत भन्नेको पछाडि ?
 
Posted on 03-21-07 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते है सप्पैलै
'मिस दिदी हर्केमा कि हर्पेमा, केमा घिउ छ भन्नु भा ? हर्के काका त शहर गा हैनन र हिजो, अझै आ छैनन ।'
कुनबेला गल्ति लेख्छ अनि भन्न पाइएला भनेर बसेकोत हैन ग्वाँचेभाइ?:)

मैले भन्न खोज्या हर्के काकाले शहराँ'ट हर्पेमा ल्याको ताजा घ्यू । खै कुरो बुझ्या ?!!:D

हर्के काका त हर्पेमा घ्यू ले'र हिजै आइसक्नु भओ नि ग्वाँचेलै थाहै रहेनछ? अनी भन्दै हुनुनत्यो ग्वाँचेले त शहराँ अकाश छुने घर बना'रछ के रे फलाम को बार ला'रछ माथि छानाआँ पुनि भुइतला त देख्नै पाइन के विधि अग्लो पर्खाल ला'रछ । भित्र पस्ने ढोका नि भेटिन अनि फर्किहाले शहराआँ'ट भनेको सुनेकिम मुइले त
:)
 
Posted on 03-21-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुर्‍र्‍र्‍ररे । जाँच सक्इयो, आज मज्जा ले चिलिम झिरिम्, कोइ छ चिलिम पार्टनर ?
जो भए नि तारेमाम ।
 
Posted on 03-21-07 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ यता दिनुस राहुल-दा, एउसर्को म तान्छु। :-)

जदौ गाम्लेहुर !
 
Posted on 03-21-07 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार ! लौ है यता पनि पाम चिलिम्, मेरो प्याला पनि रित्तियो !!!
 
Posted on 03-21-07 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

।ल ल मोज गर बजिया हरु खाली चिलिम खाछन बसेका छन ।
 
Posted on 03-21-07 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है नया चौतारीको मेसो ल्याको छु, तलको ढुगांमा टेकेर चौतारी ४९मा पुगौं ।

- http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=43344
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters