[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 229906 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-19-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सबै सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदिहरु, बहिनीहरु, सोमहरु र च्वाँकहरुलाई
आन्द्रै देखि नमस्ते ठोकेँ ल!
 
Posted on 03-19-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, चित्रे, ठुली, ह्यारी, निशे, झिल्के अनि पछि आउने सबैलाई ।
कृक्रेट हेर्दै मीठा मीठा कुरा गरम्, बदाम खांदै, पारीलो घाम ताप्दै । जिन्दगीलाई अलि पर सम्म घचेतुम ।
 
Posted on 03-19-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, झिल्के पहिले हाम्रै ईउरोपतिर थियो, पछि केनडाँडा गयो. अहिले खै कहाँ छ, बिचरालाइ उसको नक्कलीलेपनि धोका दिई भन्ने सुनेको. :(
कता छौ झिल्के तिमी अहिले?

निशे, नमस्ते!
 
Posted on 03-19-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद! हरिभाइ
 
Posted on 03-19-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आन्द्रै देखि मत्रै? मेरो त पैताला देखि खप्पर सम्म को लम्पसार टंकार नमास्कार सबैलाई!

चित्रे, कता हो? एक बाजी चेस हान्नि कि?
 
Posted on 03-19-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाई नमस्ते!!!

म त अहिले काममा छु, बरू उतै आएर चेस हानुम्ला अब. :)

बरू यम यस यनमा एकछिन कुरा गर्न मिल्छ अहिले, आउनुस् न.
 
Posted on 03-19-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त गामबाट बिदा ले को नि ४ महिना पुगेर पाँच मैना लागेछ!
पश्पतिमा गएर तपस्या गरम्ला अरु केहि नभे नि इन्द्रेले २ ४ टा अप्सरा त कसो नपठाउला भुने र बसेको, अप्सरा त होइन तेइ पुन्ट्या धोबिनिको बुइनी ध्याक्सी पो आइपुग्या गाँठे! एकछिन त मन झसंगै भो! तर नि आफ्नै गामको चेली हेला गर्नु भे'न के कसो भनेर कुरो बुझियो!
भा के रैछ भने भउते काजीले जग्गेबाट छोडेर हिडेछि बेहोस भे'को ४ महिनापछि बल्ल तल्ल होस आ'छ ! ऊठ्नटसाथ भउते भउते भउते नभे नेप्चे नेप्चे भनेर अलाप बिलाप गरिछन्! अब कुन चाहिको हो त्यो अलाप बिलाप सुन्दा सुन्दा कानै पाकेछि भउते नेप्चे दुबै पश्पतिमा ग'र तपस्या गर्दैछन्; एकजना जुरेली पाम्न अर्को चाहि जुरेलीको बुइनी भेट्टाम्न, १०८ बोका नि लग्या छन् संगै भनेर कुरो सुनाछन्! उस्को पालि आफ्नो दिदीको च्यात्या पेटिकोट बेचेर पश्पतितिर जान भनेर लाग्या रैछे!! अब तेहि भट्टिबाट कहिले ननिस्क्या बाटोमा अलपत्र परेर बस्या रैछन्;तेहि आइते बज्या भेटेछ, कुन चाहि गोरीले छोडेर गइ भनेर बिरहका गित गाम्दै रैछन! अब दुबैलाइ बिरह परेको कुरो नि मिल्ला मिल्ला जसो भे को रैछ, तर बज्या आइते अर्को गोरी देख्नासाथ ध्याक्सीलाइ छोडेर बुर्कुसि मारेर गएछ! कुरो फेरी भउते र नेप्चे मै अड्के छि बल्ल तल्ल पश्पति आइपुगिछन्!
अब गाम्को चेलि मद्दत मागेछि नाइ भन्नु भे'न! यसो दिव्य दृश्टि ला'र भे नि खोज्दिनु परो भउते नेप्चेलाइ भनेर यसो बसे ध्यान मुद्रामा, अब पुरा प्राक्तिस छैन, खोजेको एउटा दृश्टि चाहि सारा गाम पो चहार्छ!!
यसो हेरेको :
गुरुमा पँधेरोमा बसेर लठ्ठि ले र "त्यो दादाले के भनेको धत्त! मेरा स्कुलाँ पढ।नभे यहि लठ्ठिले तेहि दढेलो खुस्किने गरि हान्थे!!" भन्दै रैछन्!
तितौरी चाइनि त्यो डाँडामा बसेर खोइ कस्को हो बाटो हेर्दै रैछे!
ठुली चाइनि जिव्रो कसैले तोक्द्या हो कि के हो; तबैलाइ तमस्ते गर्दै रैछे!
त्यो चित्रे चाइनि दिउँसै मोमबत्ति ले र दिनर सिनर भन्दै रै छ!
ह्यारि चाहिने त्यो थोत्रे टेप रिकाड ले र झिल्के तोपी ठडार गाम डुल्दै रै छ!
राहुल बुढा चिलिम सल्का र चौतारिमा लम्पसार!
निशे बज्या केयो कार्पिन ला र तित्स साली खोज्दै रै छ!!
सान्नानी चाहि देखिन, खेत तिर लाग्या होलान!!
त्यो नेप्चे र भउते चाहि देखिने नै होइनन्
बल्ल तल्ल देखा परे; दुइ जना अघि अघि नमे पछि पछि सिस्नु पानि ले र!! अनि पुन्टे चाहिनी सबैका पछि धोबीनीकाँ पाउने खोयाबिर्केको बोतल हुर्याउँदै!!
खोइ केहि कुरो बुझ्या भे मरिजान!!
अब त्यो ध्याक्सीलाइ गामतिरै पठाइद्या छु के रे!! भउते नेप्चे जल्लाइ भे नि ठेगान लाइदिनु!! कल्याणै हुन्छ!!
ॐॐॐ जय शम्भु ॐॐॐॐ
हरि शरनम पर्भु!!
 
Posted on 03-19-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी, एनि टाईम :)

लौ न के आसर्जे भो, सोमबार ब्यान पूण्टे दाइ चौतारीमा; हिजो राति धोबिनीको भट्टीबाट घरै नगएर एतै लड्या हो क्या हो?

ठुल्दाइ, आज जितेनी लंका संग हारेर निस्किन्छ इण्डीया, आफु त लंकाको पंखा, क्या रमाईलो!

निशे र चित्रे लाई नि हाऽऽऽई है!
 
Posted on 03-19-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssच राहुल सुड्डा! चिलिम बाट बदाममा ट्रान्सफर भइदिने के फिरि सुड्डा पनि! खित्.. खित्.. खित्...

चित्रे सोम र मिस लाई पनि नमस्ते ठोकेँ ल!

आम्बोssss...पुन्टे सुड्डा आज कताबाट छिरेको हौ चौतारिमा? फिरि नमस्ते पनि खप्पर देखि रे! के छ सुड्डा खबर? चेस किन हान्नु हौ, बोरु एक स्टिक हान न सुड्डा, हेवन पुगेको फिल हुन्छ!
 
Posted on 03-19-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामामामा... जग्गि सोमको खोक्स फिरि फरररर गयो हौ !
कता साईडमा लुकेर लुक्स दिराको रैछन्तनि सोमले सबको एक्टिभिटिमा!
के छ हौ खबर? ह्याव्स दियो ब्रो ले?
 
Posted on 03-19-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाईईईईईईईई muahhhhhhhhhhhhhhhhhhhhhh sisterhood kiss. miss u dai
 
Posted on 03-19-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस् दाइ , जुग्गे के छ हो ताआआअ
निस् दाइ को दिङो जुत्ताको आवाज सुनेर आको ।
 
Posted on 03-19-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिस्टरहुड किस रे? म बुढो लाई नि सिस्टर बनाईद्या? छि भाई, तिमी त कस्तोऽऽऽऽऽऽऽऽऽ नक्कली, ठुली!

लौ, लौ, आई मिछ यू टु, ठुल्लु! मेलो नि ब्लदलहुड mmmmmmmmuah!
 
Posted on 03-19-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुईss.... मेरो डिङ्गोको आवाज सुनेर आएको रेन्त!
मेरो डिङ्गो 'टक् टक्' गर्दा ठुल्स को दिल 'धक् धक्' भयो जस्तो छन्तनि हौ!
लाज पो लाग्यो हौ मोलाई त, 'धक धक करने लगा' गित याद आयो हौ! :पि
 
Posted on 03-19-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्छ यो जग्गे? धोबिनीको भा'को एउटो पुरानो च्यात्त्या पेटिकोट नि बेचेर खाईदिछे तो ध्याक्सी नखरमाऊलीले? परेन अब मलाई पो फसाद? राम राम राम!

भउते, नेप्चे खोजी अरेर टन्टा लिनु भन्दा, तो ध्याकसीलाई आफैंले भित्राईदेउ न हो, जग्गे! बडो कल्याण हुने थो! धर्मे लाग्ने थो! अनि तो धर्मको फल स्वरुप अर्को जुनि मा त ऐश्वर्य जस्ती परी पाओस् भुनेर आशिर्वाद दिन्थिम् के रे हामी नि!
 
Posted on 03-19-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehheh poonte daai
 
Posted on 03-19-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपनीमा मेरो उ आउनु आई
उस्कोमा न उस्ले बोलाई न आफु सकियो जान
आवत जावतको उधारो कम्ती नाईं
न तिरी उस्ले न आफुले सकिएयो उठाउन

अभिबादन।
 
Posted on 03-19-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पल्लोगाममा दीप ब्रो को कथा सुनेर आ को त यही भेट भो, कता हराको हो यस्तरी? अब बाङ्गे पुरानको आर्को भाग थप्ने हैन त!
जग्गी ब्रो, हे हे, काँ गयेछ भन्या त, ध्यान दृष्टीले जम्मै हेरेर बस्या र च। पूण्टे दाइ आज फुर्सतै हो? ठुली क्यारिरा हो नि?
 
Posted on 03-19-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस् दाइ अनि के त तपाईं को दिङ्गो को तक तक आवज ले मेरो मुटु धुक धुक भाई राछ । कत्रो ठुलो आवाज हो त्यो तपाइ को दिङो जुत्त को ।
 
Posted on 03-19-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठोकें फेरी । अहिले चाँही पाठ्शालाबाट चौतारी चियांदै छु ।
सुन्दै छु, रमाइला गफ हरु घमाइलो चौतारी को ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters